औषधिका लागि सिस्नु


१२ चैत्र २०७९, आईतवार
Sisni tipdai Tanahu

तनहुँको भानु नगरपालिका–३ ढुकुर्दीस्थित आयुर्वेदिक औषधिजन्य सिस्नु टिप्दै महिला । सिस्नुको सेवनले मानिसमा हुने रक्तचाप, मधुमेह रोगका बिरामीलाई लाभकर हुने आयुर्वेद अध्ययनले जनाएको छ । अहिले गाउँघरमा मात्र होइन शहरका ठूला होटलहरुमा समेत सिस्नु पाक्ने गरेको छ । तस्बिर : मिला दरै / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७