सडक कालोपत्रे


१२ चैत्र २०७९, आईतवार
Kalopatre tanahu

तनहुँको व्यास नगरपालिका–२ गणेशमान चोकस्थित बालमन्दिर लाइनमा सडक कालोपत्रे गरिँदै । व्यास नगरपालिकाले विभिन्न वडाका सडकहरुमा कालोपत्रे गरिरहेको छ । अहिले तनहुँका विभिन्न स्थानमा सडक पूर्वाधार विकासका कामहरु भइरहेका छन् । पर्यटकीय जिल्ला तनहुँमा विभिन्न पर्यटकीय गन्तव्य जोड्ने सडकहरु कालोपत्रेको काम पनि चलिरहेका छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७