राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद हो, अरु कोही चाँहिदैन : रघुजी पन्त


१२ चैत्र २०७९, आईतवार
raghu ji panta
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) को विशेष समयमा भाग लिँदै उनले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार नभई विज्ञमात्र आवश्यक रहेको उल्लेख गरे ।

पूर्वमन्त्री पन्तले भने, ‘अहिलेको अभ्यास र प्रणालीलाई बलियो बनाउनु पर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नु पर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७