स्थानीय उत्पादित अर्गानिक वस्तु


१२ चैत्र २०७९, आईतवार
Local product Taplejung

ताप्लेजुङको सदमुकाम फुङ्लिङ नगरपालिका—५ बुङकुलुङ कोशेली घरमा विक्रीका लागि खरिएको स्थानीय उत्पादत अर्गानिक गुन्द्रकलगायत खाद्य वस्तु । ताप्लेजुङको पाथीभरालगायतका पर्यटकीय स्थलहरु घुम्नका लागि आउने पाहुनाले कोसेलीको रुपमा यहाँको अर्गानिक उत्पादन किनेर लैजाने गरेका छन् । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७