कागज बनाउन अल्लो केलाउँदै उद्यमी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६, कोठेबारी क्षेत्रमा नेपाली हातेकागज बनाउका लागि लोक्ता केलाउँदै उद्यमीहरु । लोक्ता कागज बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ हो । यस क्षेत्रमा हातेकागज उत्पादन गर्ने धेरै वटा उद्योगहरु खुलेका छन् । तस्वीर : दिलकुमार लिम्बू / रासस