डुङ्गा शयरमा विदेशी पर्यटक

पोखराको फेवातालमा डुङ्गा शयर गर्दै विदेशी पर्यटक । पर्यटकीय शहर पोखरा घुम्न आउने अधिकांशले डुङ्गामा फेवाताल शयर गर्ने रहर राख्ने गर्छन् । यहाँ दिनहुँ देश–विदेशका पर्यटक आउने गरेका छन् । अहिले झन पर्यटकको संख्या बढेको छ । तस्वीर : रामबहादुर थापा / रासस
