व्यावसायिक कालिज पालन


१३ चैत्र २०७९, सोमबार
Kalij dang

दाङको तुलसीपुर उपमहानगरपालिका – ६ निवासी विष्णुमणि आचार्यले नयाँ गाउँमा व्यावसायिक रुपमा पालन गरेका कालिज । ३० वर्ष सरकारी सेवागरी अवकास पाएका आचार्य अहिले कालिज पालनमा रमाई रहेका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यवसायिक कालिजपालन शुरु भएको छ । तस्वीर : नारायणी रजौरे / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७