विश्वकप क्रिकेटको तालिका सार्वजनिक (तालिकासहित)


१५ बैशाख २०७५, शनिबार
woRLD CUP CRICKET 2019 2

काठमाडौं, १५ वैशाख। अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप (आईसीसी)ले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्व कप क्रिकेतको खेल तालिका सर्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।

यसैगरी दोस्रो खेल ३१ मेमा नटिङ्घमको ट्रेन्टब्रीजमा वेस्ट इण्डिज र पाकिस्तानबीच हुने छ । छिमेकी मुलुक भारतले भने आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

सार्वजनिक खेल तलिका अनुसार चिरप्रतिद्धन्दी भारत र पाकिस्तानको भेट जुन १६ मा हुने भएको छ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट ओल्ड ट्रार्फडमा हुनेछ । विश्वकपको पहिलो खेल जुन १ मा न्यूजिल्याण्ड र श्रीलंकाबीच कार्डिफमा हुनेछ ।

तालिका

woRLD CUP CRICKET 2019 2

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७