कोर्चां डाँडा र माछापुच्छ्रे हिमाल


१३ चैत्र २०७९, सोमबार
Himal machhapuchre

ग्रेड माछापुच्छ्र्रे ट्रेलअन्तर्गत देखिएको कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–१ स्थित कोर्चां डाँडा र माछापुच्छ्रे हिमाल । यहाँबाट हिमाली दृष्यावलोकन गर्न पाइन्छ । अहिले यो क्षेत्रमा देशी विदेशी पर्यटकहरु घुम्नका लागि आइरहेका छन् । तस्वीर : धनबहादुर गुरुङ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७