आकासे पानीको भरमा गहुँ खेती


१५ चैत्र २०७९, बुधबार
Khet jajarkot

जाजरकोटकोे छेडागाड नगरपालिका–५ बडावनस्थित पाखामा लगाएको गहुँबाली । सिँचाइ सुविधा नभएको पाखामा लगाएको गहुँ आकासे पानीको भरमा पाक्न लागेको छ । यहाँ खेतीयोग्य जमिन प्रशस्त भए पनि सिंचाइ सुविधा अभावका कारण किसानले आम्दानी लिन सकिरहेका छैनन् । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७