सिँचाइका लागि निर्माण गरिएको ड्याम


१५ चैत्र २०७९, बुधबार
sichai dyam dang

दाङको तुलसीपुर उपमहानगरपालिका–१ मा सिँचाइका लागि निर्माण गरिएको ड्याम अनुगमनका क्रममा उपप्रमुख स्यानी चौधरीसहितको टोली । ड्याम निर्माण भएपछि किसानहरु खुशी भएका छन् । यहाँका किसानलेड खेतीबालीमा सिंचाइको असुविधा भोग्दै आएका थिए । तस्वीर : दीपक बोहरा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७