चौडापाते रायो


१५ चैत्र २०७९, बुधबार
Tarkari rayo mustang 2 scaled

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित शीतोष्ण बागबानी विकास केन्द्र मुस्ताङको ब्लक (डी) मा उत्पादन गरेको चौडापाते रायो । अहिले बागबानी विकास केन्द्रमा चौडापाते रायोको साग प्रतिकेजी रु ३० देखि रु ४० मा बिक्री भइरहेको छ । उक्त रायोको बीउ प्रति केजी रु एक हजार ५०० पर्ने गर्छ । तस्वीर : सुशीलबाबु थकाली / रासस

Tarkari rayo mustang 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७