एपीएफको ‘ह्याट्रिक’ : कोशी प्रदेशलाई हराउँदै जित्यो ‘ललितपुर मेयर कप’ को उपाधि


१६ चैत्र २०७९, बिहीबार
APF women cricket team 1024x683 1

काठमाडौं । ललितपुर मेयर कप महिला टी–२० प्रयोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।
तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।

ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाउको थियो । एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै सीमित भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७