फूल मालाको व्यापार


१७ चैत्र २०७९, शुक्रबार
Mala scaled

काठमाडौँको असनमा बिक्रीका लागि राखिएको फूल माला । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र देवालय क्षेत्रमा यसरी फूलमाला विक्री गरिने गरेको छ । यस व्यवसायबाट राम्रै आम्दानी हुने गरेको व्यापारीहरु बताउँछन् । तस्वीर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७