‘प्रेमा’ आजदेखि देशभर प्रदर्शनमा


१७ चैत्र २०७९, शुक्रबार
prema nepali movie1680230658

काठमाडौं । ‘फ्राइडे रिलिज’ अन्तर्गत आज (शुक्रबार) नेपाली कथानक चलचित्र ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।

निर्देशक भण्डारीले नै लेखेको चलचित्रमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्रमा अरुण, सुभेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेतलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७