कार्टुन क्रृको आश्माकी ‘डामे टो कोसितो’ च्यालेन्ज करोडले हेरे (भिडियोसहित)


१५ बैशाख २०७५, शनिबार
ashma biswakarma

काठमाडौं, १५ बैशाख । नेपालको चर्चित डान्स ग्रुपकी आस्मा विश्वकर्माको ‘डामे टो कोसितो’ च्यालेन्ज भिडियो करोड बढीले हेरेका छन् । कार्टुन क्रृले विश्वमा नै चर्चित बनेको डामे टो कोसितोको गीतको कभर डान्स बनाएको थियो ।ashma biswakarma

सो भिडियो अहिले देशभर भाइरल भएको छ । उक्त गीत संसारका विभिन्न राष्ट्र र ठाउँहरूबाट बूढा बूढी देखि लिएर बच्चाहरूले समेत कभर डान्स गरेका छन् जसमध्ये आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन् ।

विश्वबाटै आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन् । भने विश्वभरिबाट राम्रो राम्रो तारिफ आएको छ । आस्माको भिडियो हेरर दर्शकहरुले मान्छे एलियन भन्दा कम नभएको, उत्कृष्ट डान्स भनेका छन् ।

भिडियो द कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानल मार्फत अप्रिलको ०८ मा सार्वजनिक गरिएको थियो तर यस कभर भिडियोलाई थुप्रै अरु युट्युब च्यानलहरूले पनि हालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७