भूमि व्यवस्था मन्त्री श्रेष्ठद्वारा पदबहाली


१७ चैत्र २०७९, शुक्रबार
Ranjita shrestha

काठमाडौँ । नव नियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पनि पदबहाली गरेकी छन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिए लगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गरेकी हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रेष्ठसहित अन्य मन्त्रीहरुले पनि आजै सपथ लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७