पाथीभरा मन्दिर परिसर सेताम्य


१९ चैत्र २०७९, आईतवार
pathivara

हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण चैत मध्यमा चिसो बढेको छ । हिमपातले खेतीबालीलाई भने फाइदा पुगेको किसान बताउँछन् । तस्वीर : सन्तोष पुर्कुटी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७