सिन्धुपाल्चोकमा सूर्योदय


२० चैत्र २०७९, सोमबार
Kuhiro sunrise

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ दुवाचौरबाट देखिएको सूर्योदय । सूर्योदयको समयमा पहाड भन्दा मुनि लागेको रुवाको भुवा जस्तो देखिने सेतो कुहिरो हेरिरहुँ लाग्दो देखिन्छ । घाम छिपिंदै गएपछि विस्तारै भुई कुहिरो पनि फाट्दै जान्छ । केहि दिनयता मौसम केहि सफा हुँदै गएको छ । तस्वीर : देवराज सुवेदी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७