पाथीभरामा हिमपात


२० चैत्र २०७९, सोमबार
Pathivara himapat taplejung

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत आइतबार भएको हिमपात अझै जमेर रहेको अवस्था । चैत मध्यमा भएको हिमपातले खेतीपातीमा फाइदा भएको किसानले बताएका छन् । यो वर्षको हिउँद महिनामा यस क्षेत्रमा हिमपात भएन । तस्वीर : दिलकुमार लिम्बु /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७