व्यावसायिक फूल खेती


२३ चैत्र २०७९, बिहीबार
Flower dang scaled

दाङको घोराही –१४, झिगौरामा जलजला पुष्पखेती तथा नर्सरी व्यवसाय लोकेन्द्र रोकाले गरेको बिजली जातको फूलखेती । प्रति माला रु १०० मा बिक्री हुने र सयपत्री फूलको सट्टामा यो फूलले माग धानेको उनी बताउँछन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा व्यावसायिक फूल खेती गर्नेको संख्या बढेको छ । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७