थपिए ६४ जना कोरोना संक्रमित


२५ चैत्र २०७९, शनिबार
FtL8XtYaUAEO6Ky

काठमाडौं । नेपालमा आज (शनिबार) थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार १७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५७ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३५७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७