सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीलाई सभामुखको निर्देशन


२७ चैत्र २०७९, सोमबार
devraj ghimire savamukh 1

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले सांसद्हरूले उठाएका प्रश्नहरूको जवाफ पेस गर्न सम्बद्ध मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । घिमिरेले भने, ‘शून्य विशेष र अन्य समयमा पनि सदस्यहरूले जनसरोकारका विषयमा उठाएका प्रश्नहरूले प्रतिनिधि सभा नियमावली नियम १५ को उपनियम दुईतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अहिलेसम्म उठेका प्रश्नको जवाफ दिन निर्देश गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७