उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना सदस्यमा विजयी (सूची)


३० चैत्र २०७९, बिहीबार
20201128174433 G2A3519 1 mzed3WPKDn

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एशोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एशोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए । बिहीबार बिहान प्राप्त अन्तिम मत परिणामअनुसार एशोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन् ।

हेर्नुहोस् सूची
मतदाता संख्या– १७४८

भोट खसेको– १६५०

उम्मेदवारको नाम र प्राप्त मत (यसमा सबैभन्दा बढी मत ल्याउने १९ जना विजयी हुन्)

१. अम्बिका प्रसाद पौडेल– १३६३
२.अविनाश बोहोरा– १२७५

३. आनन्द कुमार बगेरिया– १३६४

४. उज्वल कुमार श्रेष्ठ– ११९१

५. हृषी अग्रवल– ८८१

६. कृष्ण लाल महर्जन– ७६०

७. गोपाल खनाल– १२६५

८. चन्द्र प्रसाद ढकाल– ५२८

९. चिराग गोयल– ७५५

१०. जुना माथेमा– ९९१

११. डा. रामशरण थपलिया– १४४०

१२. देश्बन्धु बस्नेत– १२८४

१३. निराजन बहादुर चलाउने– २१८

१४. प्रवल जङ पाण्डे– ११२८

१५. बाबुकाजी कार्की– ८३८

१६. भरत रानाभाट– ६०९

१७. मनोज पौडेल– १३७३

१८. मुकुन्द प्रसाद तिमल्सिना– ८४२

१९. रतन लाल केडिया– ८३७

२०. राज्य लक्छ्मी महर्जन शाक्य– २७४

२१. राजेशकुमार अग्रवाल– १३१२

२२. रामशरण भण्डारी– ८४०

२३. शक्तिकुमार बेगानी– ९८८

२४. सुशील थापा– १३२९

२५. शैलेन्द्र गुरागाईं– १३१५

२६. सन्दीपकुमार अग्रवाल– ९२५

२७. सुनिल नारायण श्रेष्ठ– १३४२

२८. हरिप्रसाद पाठक– ४७९

२९. हेमन्त गोल्छा– १३००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७