धनगढीका एक वृद्धको पेटमा भेटियो भोड्काको बोतल


३० चैत्र २०७९, बिहीबार
old man vodka bottel bS3roZZdFA

कैलाली । कैलालीको धनगढीमा एक वृद्धको पेटभित्र भोड्का मदिराको खाली बोतल (क्वाटर) भेटिएको छ ।

उपचार गराउन धनगढीस्थित सेती प्रादेशिक अस्पताल आएका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली बोतल भेटिएको एक्सरेले देखाएको हो । ती वृद्ध धनगढीको फूलबारी गाउँनिवासी हुन् । उनको पेटमा बोतल पुगेको कारणबारे केही पनि नखुलेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७