काँग्रेसले ३२ जिल्लाको उम्मेदवार तोके (सूचीसहित)


४ कार्तिक २०७४, शनिबार

काठमाडौं : नेपाली (काँग्रेस)ले ३२ जिल्लामा उम्मेदवार टुङगो लागएका छन् । काँग्रेसले पहिलो चरणमा हुने ३२ जिल्लाका ३७ प्रतिनिधिसभाको उममेद्वार टुङगो लगाएको हो । काँग्रेसले ३२ जिल्लामा गठबन्दन नगरी प्राय एक्लै वाम गठबन्दनसँग लड्ने भएको छ । गोरखा २ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका डा.बाबुराम भट्टराईलाई काँग्रेसले सघाउने भएका छन् । भने, १ मा नयाँ शक्तिले काँग्रसका चीनकाजी श्रेष्ठलाई सघाउने भएको छ ।त्यस्तै सिन्धुपाल्चोक क्षेत्र २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई काँग्रेसले सघाउने छ । भने १ मा राप्रपा प्रजातान्त्रिकले काँग्रेसका मोहनबहादुर बस्नेतलाई सघाउने छ ।

Nepali Congress senior leaders कांग्रस नेपाली

३२ जिल्लामा काँग्रेस एवं प्रजातान्त्रिक गठबन्दनले तोकेको उम्मेदवार यस्तो छ:

ताप्लेजुङ: केशव दाहाल
पाँचथर: भीष्मराज आङदेम्बे

सङ्खुवासभा: दीपक खड्का
भोजपुर: उमेशजंग रायमाझी
खोटाङ: सरस्वती बजिमय
सोलुखुम्बु: बलबहादुर केसी
ओखलढुंगा: रामहरि खतिवडा
सिन्धुपाल्चोक १: मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २: पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखा: रुद्र खड्का
रामेछाप: कान्छाराम तामाङ
नुवाकोट १: डा. रामशरण महत
नुवाकोट २: अर्जुननरसिंह केसी
रसुवा: बाँकी
धादिङ १: विश्व अर्याल
धादिङ २: दिलमान पाख्रिन
लमजुङ: दिलबहादुर घर्ती
मनाङ: टेकबहादुर गुरुङ
मुस्ताङ:
म्याग्दी: खम्वीर गर्बुजा
गोरखा १: चीनकाजी श्रेष्ठ
गोरखा २: बाबुराम भट्टराई (नयाँशक्ति०
बाग्लुङ १: चम्पादेवी खड्का
बाग्लुङ २: निरज पुन
रुकुम पूर्व: गोपालजीजङ्ग शाह
रोल्पा: अमरसिंह पुन
जाजरकोट: राजीवविक्रम शाह
कालीकोट: भूपेन्द्रजंग शाही
हुम्ला: मङ्गल शाही
जुम्ला: देवेन्द्र शाही
मुगु: हस्तबहादुर मल्ल
डोल्पा: अंगद बुढा
रुकुम पश्चिम: वीरबहादुर ओली
बझाङ: पृथ्वीबहादुर सिंह
बाजुरा: कबिराज पण्डित
बैतडी: नरबहादुर चन्द
दार्चुला: विक्रम सिंह

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७