मौसम खुलेपछि माछापुच्छ्रे…


२०८० बैशाख ९ शनिबार ०७:१७ बजे

मौसम खुलेपछि शनिबार बिहान कास्कीको लेखनाथबाट देखिएको माछापुच्छ्रे हिमाल । सुक्खा याम र वन डढेलोका कारण केही समययता देशभर वायु प्रदुषण बढेको थियो । पछिल्लो समय फाट्टफुट वर्षाका कारण तुवाँलो र प्रदुषण केहि घट्दै गएको छ । तस्वीर : रामहादुर थापा / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७