धरमपोखरा बजार


१६ बैशाख २०८०, शनिबार
Surkhet dharampokhara

सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ र दैलेखको गुराँस गाउँपालिका– ८ मा रहेको धरमपोखरा बजार । यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर १६, चिङ्गाड गाउँपालिको व्यापारिक केन्द्र समेत हो । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७