गड्यौला पालनको पूर्वाधार निर्माण


२०८० बैशाख १६ शनिबार १०:५८ बजे

स्याङ्जाको वालिङ–८ खेल मैदान नजिकै गड्यौलापालनका लागि निर्माणाधीन प्लान्ट । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीले अर्गानिक खेतीमा जोड दिंदै गड्यौलाको मल खरिद–बिक्री गर्दै आएको छ । तस्वीर : तोलाकान्त बगाले / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७