छुँदैन श्रमिक दिवसले


०७:४१ बजे

पृथ्वी राजमार्ग विस्तार योजनाअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा सडक छेउमा पर्खाल लगाउन काम गर्दै मजदुर । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत दुई खण्डमा धमाधम काम भइरहेको छ । आज १३४ औं विश्व श्रमिक दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइने भए पनि वास्तविक श्रमिलाई यस दिवसले छुन सकेको छैन । गाँस, बास र कपासको पिरलोमा रहन मजदुरलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा नारामै सीमित छ । बरु उनीहरु न्यूनतम पारिश्रमिकबाट समेत बञ्चित छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७