गणेशखोलाकाे पुल भासियाे, पृथ्वी राजमार्ग दुईतर्फी बन्द


१८ बैशाख २०८०, सोमबार
pul

धादिङ । पुल भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । धादिङको गणेशखोला पुल भासिएपछि राजमार्ग अवरूद्ध भएको हो । उक्त पुलले धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई जोड्दछ ।

sadak

राजमार्ग बन्द भएसँगै काठमाडौं आउने र पूर्वपश्चिम जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन् । राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७