मनाङमा गिट्टी कुट्दै कामदार
मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु । मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनीहरु बताउँछन् । तस्वीर : नवीन लामिछाने / रासस