सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


२१ बैशाख २०८०, बिहीबार
Gold 2

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७