ढकमक्क लालीगुराँस


२३ बैशाख २०८०, शनिबार
Gurash Myagdi scaled

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङको सीमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने गर्छन् । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७