दैलेखको पातिकाल्ला बजार


२६ बैशाख २०८०, मंगलवार
Dailekh patikala bazar 1 scaled

दैलेखको गुराँस गाउँपालिका–५ मा रहेको पातिकाल्ला बजार । पछिल्लो केहि वर्षयता यहाँ तीब्ररुपमा बस्ती विस्तार भइरहेको छ । घरहरु निर्माण तीब्र बनेसँग यहाँ विकासका पूर्वाधारहरुको समेत माग बढ्न थालेको छ । तस्वीर : सुरेश आचार्य / रासस

Dailekh patikala bazar 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७