प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित


२६ बैशाख २०८०, मंगलवार
devraj ghimire savamukha YGbZRldrqc

काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा उठेका प्रश्नको जवाफ दिन जाने भएपछि आधा घण्टा लागि प्रतिनिधि सभाको स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार आधाघण्टा पश्चात बैठक पुन: बस्नेछ । प्रतिनिधि समामा पनि विनियोजन विधेयकका सिद्वान्त र प्राथमिकताका विषयमा छलफल जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७