सूर्योदय …


२८ बैशाख २०८०, बिहीबार
Sunrise surkhet

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट देखिएको सूर्योदय । पछिल्लो केहि दिनदेखि विहानैदेखि चर्को घाम लागिरहेको छ । जसका कारण देशभर गर्मी बढेको छ । चर्को गर्मीका कारण तराईका जिल्लाहरुमा दिउँसोको समयमा घर बाहिर निस्किन समेत सकस हुने गरेको छ । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७