घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


५ जेष्ठ २०८०, शुक्रबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । तोलामा आज सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७