आउँदो वर्षको बजेटमा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकता


५ जेष्ठ २०८०, शुक्रबार
Ram chandra

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने बताएको छ ।

सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मानव सूचाकाङ्कमा पछि परेका मधेस, कर्णाली र सुदूरपश्चिमको विकासका लागि आउँदो आर्थिक वर्षको बजेटमा प्राथमिकता राखिने जानकारी गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७