मकै छर्दै किसान


११ जेष्ठ २०८०, बिहीबार
Goru Dang

दाङको घोराही उपमहानगरपालिका– १२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै । कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७