रुसी विमान आक्रमण गरेको जापानको दाबी


१२ जेष्ठ २०८०, शुक्रबार
f 16 JfXFRvMewB 1000x521 1

काठमाडौं । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन् । जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७