चुरे पहाड र सडक


१२ जेष्ठ २०८०, शुक्रबार
Chure pahad Chitwan scaled

चितवनको इच्छाकामना गाउँपालिकाको कच्ची सडक र पृष्ठभूमिमा देखिएको चुरे पहाडसँगै तराईको समथर भाग । कमसल भू–बनोटका कारण हरेक वर्ष चुरे क्षेत्रमा बाढी, पहिरो र भूक्षयको समस्या बढ्दै गएको छ । जसका कारण स्थानीयको जनजीवनमा वर्षेनी विभिन्न किसिमका समस्याहरु थपिंदै गएका छन् । तस्वीर : कृष्ण आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७