धानको बीउ राख्दै किसान


१२ जेष्ठ २०८०, शुक्रबार
Dhan ko biu rakhdai Bhaktapur scaled

भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७