मुगाल भाषामा संविधान अनुवाद गर्दै लामा


१२ जेष्ठ २०८०, शुक्रबार
NM Mugu IMG 20230502 1644401 scaled

मुगुस्थित मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका ७६ वर्षीय याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषा लिपिमा अनुवाद गर्दै । नेपालको मूल कानुन आफ्नो समुदायले नबुझ्दा दुःख झेल्नुका साथै अवसर गुमिरहेकाले आफ्नै भाषामा अनुवाद गरी प्रकाशन गर्न लागेको उनले बताए । तस्वीर : नृपेन्द्रबहादुर मल्ल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७