जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त


१२ जेष्ठ २०८०, शुक्रबार
Pradeep Yadav
फाइल फोटो

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । शुक्रबार जसपाले पर्सा–१ बाट निर्वाचित सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनांएको छ ।

jasapa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७