जीर्ण हुँदै शालिग्राम परिसर


१३ जेष्ठ २०८०, शनिबार
Saligram kaligandaki.jpg

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ । तस्वीर : सुमनजङ्ग थापा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७