सडक आयोजना अनुगमन गर्दै मन्त्री जुग्जाली


१४ जेष्ठ २०८०, आईतवार
Sadak myagdi

म्याग्दीको बेनी–दरवाङ सडक आयोजना अन्तर्गत मंगला गाउँपालिका–२ माटेबगर नजिकै म्याग्दी नदीको कटानबाट सडकलाई जोगाउन निर्माण हुन लागेको पक्की पर्खालको शनिबार अनुगमन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७