गौ संरक्षण केन्द्र सरसफाइ गरिँदै


१४ जेष्ठ २०८०, आईतवार
Gau samrakxan tanahu

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा सरसफाइ गरिदै । केन्द्रमा रहेका गाईहरुलाई खुवाउन घॉस रोपन गर्नका लागि सरसफाइ गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७