अवरुद्ध सडक खुलाउने प्रयास

म्याग्दीको बेनी नगरपालिका –४ तातोपानी पारी गए रातिको वर्षाका कारण सडक माथिबाट आएको लेदोले सडक अवरुद्ध भएपछि आइतबार बिहान लेदो पन्छ्याएर सडक खुलाउने प्रयास गर्दै स्काभेटर । तस्वीर : ध्रुवसागर शर्मा / रासस