गाँजर स्तम्भ

धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए । तस्वीर : नारायणकुमार राई / रासस